Video title :
नम्बरलाई कुनैपनि पूर्णाङ्क अनुसार कन्भर्ट गर्ने तरिका | How to Convert Marks | In Excel |Nepali Book
About this video :
यो भिडियोमा कुनै पनि पूर्णाङ्कमा लिइएको परीक्षामा विद्यार्थीले प्राप्त गरेको नम्बरलाई आवश्यक पूर्णाङ्कमा कन्भर्ट गर्ने तरिका बताइएको छ ।
पहिलो, दोस्रो र तेस्रो परीक्षामा विद्यार्थीले प्राप्त गरेको अंकलाई आवश्यकता अनुसार कसरी मिलाएर राख्ने भन्ने तरिका यो भिडियोमा सिकाइएको छ ।
थोरै विद्यार्थीको नम्बरलाई त सजिलै एकएक गरेर कन्भर्ट गर्न सकिन्छ तर विद्यार्थी धेरै भएमा यो काम टाउको दुःखाईको विषय बन्न पुग्छ । तर तपाईँले एक्सेलको सहयोगले यो काम मिनेटभरमै सम्पन्न गर्न सक्नुहुन्छ ।
पूर्णाङ्क अनुसार नम्बर बदल्ने तरिका जान्नका लागि यो भिडियो पूरा हेर्नुहोला । यो काममा झन्झट बेहोरिरहनुभएका हाम्रा दर्शकहरुलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ ।
भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला ।
----------------------------------------------------------------------------------
नयाँ नियम अनुसारको ग्रेडसिट सफ्टवेयर सम्बन्धि भिडियो
/watch/gdvUSalgXdlgU
कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग १
/watch/cjmuXFaUQttUu
कक्षा ११ र १२ का लागि ग्रेडसिट निर्माण सम्बन्धि भिडियो भाग २
/watch/A6Wuu5EGFesGu
कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग १
/watch/wInRFiiNB9VNR
कक्षा ९ र १० का लागि ग्रेडसिट निर्माण भाग २
/watch/k5ANrNjdpK0dN
एक्सेलमा मिति परिवर्तन सम्बन्धि भिडियो Link :
/watch/c7EnsWnpsRrpn
Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link :
/watch/4Uk8UMPWD3oW8
Excel का 5 ओटा Trick हरु Video Link :
/watch/8Nn4AXlYBe5Y4
Excel का 4 ओटा चकित पार्ने Trick हरु Video Link :
/watch/Yms5_fJn1t-n5
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH
PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY
Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA
Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N
School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe
Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s
Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK
Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda
Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0
#nepali_book
#how_to_convert_marks
#in_excel