बिदेश तथा स्वदेसमा आफ्नै मोबाईलबाट सेयरको रकम ब्रोकरको खातामा सजिलै पठाउनुहोस् । सेयर किनबेच अब अनलाईनबाटै गर्न नया लगानी कर्ताहरूले सिक्नै पर्ने भिडियो ।
1.डिम्याट नविकरण कसरी गर्ने ? /watch/E79Xyvx0NFU0X
2. धितोपत्र बोर्डले ५१ कम्पनीलाई के भन्यो ? /watch/gTykT57nSvRnk
3. EDIS कसरी गर्ने ? /watch/M4ym2DV4b614m
How to transfer money by connect IPS ? Online bank payment in Nepal.
कतिपय नया लगानीकर्ता लाई अनलाईनबाट सेयर बेच्ने तरिका सिकाउन यो भिडियोले मद्त गर्ने आशा लिएको छु ।
कृपया भिडियो पूरा हेर्नुहोला । भिडियो उपयोगी लग्यो भने सब्सक्राईब, लाईक र सेयर गर्दिनुहोला ।
Using this video on other channels without prior permission will be strictly prohibited.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।#connect_IPS
#Money_transfer
#रकम_स्थानान्तरण
#सेयर_बजार
#मेरोसेयर
#money_transfer
#money_transfer_account_to_account
#New_Invester
#Naya_Laganikarta