Duration 4:3

माधवकुमार नेपालका लागि पुन:स्थापित एमाले निल्नु न ओकल्नु

63 978 watched
0
841
Published 8 Mar 2021

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा अवैध ठहर गर्दै पूर्व एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदिएपछि राजनीतिक रुपमा सबैभन्दा अप्ठ्यारोमा माधवकुमार नेपाल परेका छन् । नेकपामा हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउन नेतृत्वदायी भूमिका खेलका नेता नेपालका लागि पुन:स्थापित एमाले निल्नु न ओकल्नु हुन पुगेको छ । पुष्पकमल दाहालसँग मिल्दा त्यो समुहको अध्यक्ष समेत बनेका उनी अब ओलीले नेतृत्व गर्ने एमालेमा सामेल हुनुपर्ने वाध्यताजस्तै छ भने गन्तव्यचाहिँ अनिश्चित देखिन्छ ।

Category

Show more

Comments - 98