Duration 2:50

ओली र दाहालको वाकयुद्द

6 923 watched
0
148
Published 8 Nov 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मित्रता एक वर्षअघिसम्म राम्रै थियो । एउटै पार्टी नेकपाको नेतृत्व उनीहरुले गरेका थिए । तर अहिले परिस्थिति फेरिएको छ । दुई नेताबीचको तिक्तता बढेको मात्र छैन, वाकयुद्धसमेत चर्किएको छ । ओलीसँगको वाकयुद्धले दाहालको गृह जिल्ला चितवनको राजनीतिसमेत तातिएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 9