Duration 10:8

मध्यान्ह १२ बजेको कान्तिपुर समाचार, २३ असोज २०८० | Kantipur Samachar

2 747 watched
0
65
Published 10 Oct 2023

मध्यान्न १२ बजेको कान्तिपुर समाचार, २३ असोज २०८० | Kantipur Samachar * इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्झनामा आज राष्ट्रिय शोक/ भिषा प्रकृया पुरा गरेका थप २४ जनालाई इजरायल नजान सरकारको आग्रह। * सहमतिको प्रयास असफल भएपछि एमाले सुदुरपश्चिम प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी/ मधेश प्रदेशमा पनि अधिवेशनको तयारी पूरा। * इजरायल- हमास युद्धमा ज्यान गुमाउनेको संख्या पन्ध्र सय नाघ्यो/ अमेरिका र युरोपेली प्रमुख मुलुकद्वारा इजरायललाई समर्थन । र * काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले आज घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्दै / बंगलादेशलाई हराएको नेपाली टिमको मनोबल उच्च । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter: https://twitter.com/kantipurtvhd Instagram: https://www.instagram.com/kantipurTVHD

Category News & Politics

Show more

Comments - 2