Duration 29:34

आजको राशिफल | | मङ्सिर २७ गते शनिवार | | Horoscope DEC 12 2020 | | Mangsir 27 2077 | | Aaja Ko Rashiphal

30 962 watched
0
1.5 K
Published 11 Dec 2020

आजको राशिफल || मङ्सिर २७ गते शनिवार || Horoscope DEC 12 2020 || Mangsir 27 2077 || Aaja Ko Rashiphal आजको राशिफल शनिवार मङ्सिर २७, २०७७ १२ डिसेम्बर सन् २०२० Today's Rashifal December 12 2020 Horoscope Prediction #Aaja_Ko_Rashiphal #आजको_राशिफल #Daily_horoscope #दैनिक_राशिफल मङ्सिर २७ गते शनिवारको राशिफल मार्गशीर्ष कृष्ण (कछलागा) त्रयोदशी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, अतिगण्ड योग, गर र वणिज करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : श्री शनि प्रदोष व्रत, श्री पशुपतिनाथ, श्री हलेसी महादेव, श्री पिण्डेश्वर महादेव, झापा सतासीधाम, अर्जुनधारा, रामेछापको त्रिवेणीलगायत देशभरिका विशिष्ट शिवालय र तीर्थस्थलहरूमा श्री बाला चतुर्दशी मेला, आजको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, कलशचक्र, भोलि : बाला चतुर्दशी, शतबीज छर्ने दिन (बालाचह्रे पूजा), भद्रा करण बिहानको राती २।२८ बजेदेखि दिनको १।२० बजेसम्म, भोलिको मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), श्री शनि प्रदोष व्रत, श्री पशुपतिनाथ, श्री हलेसी महादेव, श्री पिण्डेश्वर महादेव, झापा सतासीधाम, अर्जुनधारा, रामेछापको त्रिवेणीलगायत देशभरिका विशिष्ट शिवालय र तीर्थस्थलहरूमा श्री बाला चतुर्दशी मेला, आजको राशिफल, रासिफल, दैनिक राशिफल, नेपाली राशिफल, २०७७ साल, मङ्सिर महिना, २७ गते, शनिवार, मार्गशीर्ष कृष्ण पक्ष, कछलागा, त्रयोदशी तिथि, तुला राशि, विशाखा नक्षत्र, अतिगण्ड योग, गर करण, वणिज करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : शुभ, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : पूर्व, कालराहु : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३६ बजेदेखि १२:१८ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:४६ देखि ०८:०४ सम्म, साँझ ०३:५० देखि ०६:५० सम्म र भोलि बिहान ०५:०४ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०८:०४ देखि ०९:२२ सम्म र बेलुका १०:१५ देखि ११:५७ सम्म रोग वारवेला : बिहान ०९:२२ देखि १०:३९ सम्म र भोलि बिहान ०३:२१ देखि ०५:०४ सम्म उद्वेग वारवेला : दिउँसो १०:३९ देखि ११:५७ सम्म र बेलुका ०८:३२ देखि १०:१५ सम्म चर वारवेला : दिउँसो ११:५७ देखि ०१:१५ सम्म र मध्यरात्रीपछि ०१:३९ देखि ०३:२१ सम्म लाभ वारवेला : दिउँसो ०१:१५ देखि ०२:३३ सम्म र साँझ ०६:५० देखि ०८:३२ सम्म अमृत वारवेला : दिउँसो ०२:३३ देखि ०३:५० सम्म र मध्यरात्रीपूर्व ११:५७ देखि ०१:३९ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : बिहान ०९:२२ देखि १०:१३ सम्म, बेलुका ०३:२४ देखि ०४:१६ सम्म, राती १०:४९ देखि ११:५७ सम्म, चन्द्रको होरा : दिउँसो ११:५७ देखि १२:४९ सम्म, बेलुका ०६:१६ देखि ०७:२४ सम्म, मध्यरात्रीपछि ०२:१३ देखि ०३:२२ सम्म, मङ्गलको होरा : बिहान ०८:३० देखि ०९:२२ सम्म, दिउँसो ०२:३३ देखि ०३:२४ सम्म, राती ०९:४१ देखि १०:४९ सम्म, भोलि बिहान ०५:३८ देखि सूर्योदयसम्म, बुधको होरा : दिउँसो ११:०५ देखि ११:५७ सम्म, बेलुका ०५:०८ देखि ०६:१६ सम्म, मध्यरात्रीपछि ०१:०५ देखि ०२:१३ सम्म, बृहस्पतिको होरा : बिहान ०७:३८ देखि ०८:३० सम्म, दिउँसो ०१:४१ देखि ०२:३३ सम्म, राती ०८:३३ देखि ०९:४१ सम्म, भोलि बिहान ०४:३० देखि ०५:३८ सम्म, शुक्रको होरा : बिहान १०:१३ देखि ११:०५ सम्म, बेलुका ०४:१६ देखि ०५:०८ सम्म, राती ११:५७ देखि ०१:०५ सम्म, शनिको होरा : बिहान ०६:४६ देखि ०७:३८ सम्म, दिउँसो १२:४९ देखि ०१:४१ सम्म, राती ०७:२४ देखि ०८:३३ सम्म, मध्यरात्रीपछि ०३:२२ देखि ०४:३० सम्म, द्रष्टव्य : राजसेवाका लागि सूर्यको, प्रवासका लागि शुक्रको, अध्ययनका लागि बुधको, द्रव्यसञ्चयका लागि शनिको, विवाहका लागि बृहस्पतिको, लडाइँझगडामा मंगलको र सर्वकार्यसिद्धिका लागि चन्द्रमाको होराबल विचार गर्ने पद्धति छ । आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:२२ देखि १०:३९ सम्म यमघण्ट : दिउँसो ०१:१५ देखि ०२:३३ सम्म गुलिक काल : बिहान ०६:४६ देखि ०८:०४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । समस्त दर्शकवृन्दमा धर्मदर्शन, परम्परा, संस्कृति र व्यवहारपरक विषयवस्तुका साथमा ज्योतिष र वास्तुशास्त्रका विविध विषयको तथ्यपरक विश्लेषण र प्रस्तुति गरिने 'धर्मसंस्कृति' (Dharma Sanskriti) युट्युव च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा करिव ३ दशकदेखि विभिन्न संस्कृत विद्यालय/महाविद्यालयहरूमा प्राध्यापन गर्दै आउनु भएका सहप्रा. कृष्णप्रसाद कोइरालाले नियमित ढंगले शास्त्रीय र ज्योतिषीय विषयवस्तु प्रस्तुत गर्नुहुन्छ । धन्यवाद । jkpkoirala@gmail.com Shri Shani Pradosh Vrat, Shri Bala Chaturdashi Mela at various Shivalayas and shrines across the country, Shri Pashupatinath, Shri Halesi Mahadev, Shri Pindeshwar Mahadev, Jhapa Satasidham, Arjundhara, Triveni of Ramechhap etc., Today's Horoscope, Horoscope, Daily Horoscope, Nepali Horoscope, 2077, Mangsir Mahina, 27th, Saturday, Margashirsha Krishna Paksha, Kachlaga, Triodashi Tithi, Libra, Visakha Nakshatra, Atigand Yoga, Gar Karan, Vanij Karan, Pramadi Sanvatsar, Surya Dakshinayan, winter season

Category

Show more

Comments - 57