Duration 13:15

हेर्नुस्: रातको १२ बजे धादिङ अस्पतालमा | | फुलखर्क हत्या प्रकरण बारे यसो भन्छन् छिमेकि

320 894 watched
0
4.6 K
Published 10 May 2020

Watch.....only on Sky TV Nepal's official YouTube channel. #fulkharka_hatya_prakaran #Sky_TV_Nepal **************************** के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9860353125 वा फेसबुक अकाउण्ट https://www.facebook.com/Sky-Sanchar-383613405611075/?modal=admin_todo_tour मा क्लिक गरी म्यासेज छोड्नुहोला । **************************** Sky TV Nepal Plz subscribe us!!! /channel/UC9ZfjLhyotOsR1Sc564hxjg

Category

Show more

Comments - 246
  • @
    @durgapuri31654 years ago हत्यारा लाई फाँसी दिनु पर्छ।।। जसरी नि फाँसी दिन पर्छ र तेस्लाइ नि यसै गरि काटेर नुन चुक लगाउने माग गर्दछु।। 102
  • @
    @premtamang82984 years ago धादिङ उत्तरी खण्डका गाउँपालिका हरुमा राजनीति नेता भन्ने हरुले भर्खरका युवाहरूलाई प्रयोग गर्दै आइरहेको छ र तेसैको आडमा यस्तो प्रकारको घट्नाहरु बारम्बार घटिरहेको छ। यस्तो अपराधीलाई कडा कार्वाही होस। 43
  • @
    @jasminmagar47944 years ago घटनाहरु बढ्नुको कारण कानुन गतिलो नभएर हो। कति सम्म निर्दयी हुन्छन् मान्छे पैसा र पावरमा बिक्ने कानुन र राजनीति जस्ता बाट के नै आशा गर्नसकिन्छ र! 32
  • @
    @ritachande56624 years ago कत्रो रिस हो यो लाई त फासिको सज्जाय त छैन तर यलाई त जनम कैद हुनु पर्छ है 16
  • @
    @Aaravgamerzz934 years ago त्याे हत्यारालाई फाँसी दिनु पर्छ के यस्ताे हुन लाग्याे देशमा कानुन र शासन कमजाेर भयाे हत्यारा लाई कारबाहि भयन भने यस्ताे घटना दाेहरि रहन्छ हत्यारालाई फाँसी फासी फासी फासी नै हुनु पर्छ😭😭😭😭😭😭😭 10
  • @
    @parshuramrai89944 years ago यसरी अपराध गर्नेलाई कडा भन्दा कडा कार्बाही गरियोस ✊✊✊✊✊ 1
  • @
    @innocentgirl57374 years ago कतिसम्म पापी र निर्दयी हुन्छ मान्छेको मन 😢 3
  • @
    @magarraj87134 years ago बिचरा तेलाई पनि यस्तै गरेर मार्नु पर्छ 😭😭😭 28
  • @
    @janmayashreesh7554 years ago बीचरा कती दूख्यो होला त्यो हत्यारा पापीलाइ पनी त्यसरीनै काटूनू पर्छ 40
  • @
    @urbahadur29794 years ago पत्रकार मिडिया साथी हरुलाई धेरै/धेरै धन्यवाद यस्तो हत्यारा हरुलाई जेलमा कोचाएर हुँदैन यस्तो लाई बाहिर हिंड्न् दिनु पर्छ अनि थाहा भएर पनि थाहा नभएको जस्तो गरेर त्यसलाई पनि यस्तै स्थिति तिर पुर्याउनु पर्छ जस्तो लाग्छ अब एक जना पक्राउ गर्नु भएको रैछ सबै विवरण खोल्छ । ... 37
  • @
    @shortsotibajgai40944 years ago यो हात काट्ने पापि लाइ पनि हात काटेर त्यता पापि लाई पनि सजाय दिनु पर्छ 10
  • @
    @surendrakhadka11154 years ago त्यो डाकालाइ फाँसी दे सर्कार हत्यारा पालेर देस बन्दैन।।। 1
  • @
    @suranderpandey75914 years ago थुक्क नर पिसाच हरु !! सारै दुखद घटना इश्वर सित चादै शिघ्र स्वास्थ लाभ को कामन र साथै त्यो पापी लाई कडा कार्यवाही होश भन्ने कानुन शीत आशा गर्द्छु !!😥😥 1
  • @
    @ramranamagar76944 years ago चोर कुकुरहरू सक्छौ भने नेपालको भ्रष्टाचार नेताकार्यकर्ताहरु लाई हान्न।किन जनता जनता झगडा गर्छ। 6
  • @
    @lalitrai48594 years ago तेसलइ पनि तेस्ताइ २खुटा २ हातनेेेेे काटनु परने 19
  • @
    @saraiswatidarai3334 years ago कस्तो पापी मान्छे होला के कारण थियोो यस्तो गर्नु पर्ने 15
  • @
    @dhiruneupane48894 years ago Sad news घाइते प्रती सिग्र स्वास्थे लाभ को कामना र दोसि प्रती कडा कार्बाइको माग गरियोस 3
  • @
    @loveraj31824 years ago राणी ले सरापे को देश भनथो पुनय गौतम ले हो रहिछ अाज देखिदै छ।
  • @
    @santaadhikari64094 years ago हैन यो नेपाल सरकारले किन कान कन्द गरेर बसिराछ हजारौं हजारौं पटक जनताले बलत्कारि हतियाराहरुलाई फाँसी दे फाँसी दे भन्दा पनि किन दिन सक्दैन के गरिब दुखिले बाचेर खाने अधिकार छैन 1
  • @
    @arjunmagar97253 years ago अर्काकाे बुडि लाई ताके पछि त काट्छनि मत काट्छु कि कसाे साथि
  • @
    @hemrana63734 years ago धेरै राम्रो काम कात्मार हत्या हिम्सा गर्नेमा त नम्बत 1 मै आउँछ नि धादिङ्को मित्रजनहरु त ,,साला बकम्फुसे यस्तालाइ खुनको बदला खुन लिनु पर्छ कति अग्यान थुक्क पाजी,,? 2
  • @
    @hemadahal76294 years ago हो भगवान् कस्तो पापी रछ मान्छे किन काट्नु
    तेसलाई पनी तेस्तै दुईटै हात किटेनु होला बिमारीको सुस्वास्थ लाभाको कामना
  • @
    @chudamahato71224 years ago तियो साले हातिया हो कुकुर लैइ तेसैइ छोडनु हुदैन कथन काल छुटेर आय पनि तेस लैइ पनि तेसलैइ काट्नु पर्छ 1
  • @
    @myofficialchannelbajura31434 years ago यसतो अवस्थामा ढिला सुस्तरी गर्नु भन्दा पनि मान्छे को ज्यान बचाउन तर्फ चाँडो लाग्नु पर्छ जस्तो लाग्छ मलाई।। दोषी ले सजाय भोग्नु त पर्छ नै तर घाइते लाई बचाउनु झन ठुलो आबश्यक हुन आउँछ।।
  • @
    @dev.bmagar95544 years ago Hana nepalma kati dherai aparadh badheko yo sabaii kamjor kanunko parinam ho.
  • @
    @CHHETRI408last year के रिस िथयो होला यसरी हैवान रक्षास जस्तै गरेर मार्नु पर्ने? पहिल्यैदेखिको िरस िथयो कि या नेताको सेटिङमा भएको हो? घटना रहस्यमय छ, यसमा प्रहरिको पनि सँग्लनता देखिएको जस्तो लाग्यो,यसको छानबिन होस, मिर्तकप्रति समबेदना
  • @
    @basantashah59973 years ago Testo garni lai fasi dinu pryoo kP Baa
  • @
    @sanjulama78034 years ago काटने चर्जर चहि खात्रनक नै रहेछ ॥ मान्छे काटने भनेको त डेन्जरै रहेछ
  • @
    @priyatamang69134 years ago हत्यारा लै जे जसरी पनी फाँसी दिन परछा।
  • @
    @kaleshingtamang88394 years ago के भएर यस्तो गरेको रहेछ त खस कुरो केहि त केहि थियो होला उनीहरु भित्र यस्को सबै कुरो बुज्नु पए राम्रो हुने थियो तर जे जस्तो भए पनि हत्यारा लाई छोड्नु हुदैन कडा भन्द कड सचए पाउनु पर्छ। धादिङ उतरी भागमा यस्तो धेरै ठाउमा भएको छ यसलाई के गर्दा ठिक होला सबै को सल्लाह सुचब पए राम्रो हुने थियोे ? ... 1
  • @
    @krishnasisham995110 months ago Bichara varkhar KO hunu hudo raix rest in peace paradise beautiful soul 😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
  • @
    @ashishtamu11404 years ago Saudi ma jasto kanun huna parxa ani po garna vanda pahile 100 choti sochaxa 4
  • @
    @hemprasadlamichhane3971last year Parmeshowr pitako asirbad hat yo prithviko mania lai Paris he pita hajur ko agadi hat jodxu
  • @
    @user-rp8dh6ru2t4 years ago अरूको ज्यान लिने लाई सरकारले फासिनै दिनु पर्छ नत्र यस्ता घट्ना नेपाल मा बिरलै बड्ने छ मेरो अनुरोद हरामी भर्स्ट गुन्डा डन जति कुनै पनि लाई अन्त्य गर्नु पर्छ बल्ल देशले छिट्टैनै मुहार फेर्ने छ सरकार
  • @
    @kamalak86764 years ago Omg kasto dardanak video aayo god bless you 😱😱😱
  • @
    @alukobiu38294 years ago हाम्रो देसमा के भाको होला है । खाली हत्या हिम्सा मात्रै छ। । Omg
  • @
    @gomarana7204 years ago mirtak ko aatma le santi paos...tyo pachhadi bata prahar garne kayer hattyaralai chai kada vanda kada sajae hos... 3
  • @
    @sarasotisa58694 years ago Omg अब चाहि कलि लागेकै हो कुन बेला के भैईनीहो थाहा छैन
  • @
    @laxmilama75644 years ago 🙏🙏🙏🙏Fasi diyos asto papilae hamro Nepal MA k hudae xa 1
  • @
    @saajannepal4 years ago Powerko chalkhel . Nikai power Wala manchhe jasto chha hanne chahi, bro tyaslai khojera tyaslai no tyasari no haannu parchha marnu chai hudaina aakha Pani nikaldeu 2
  • @
    @sarishmaniraj34794 years ago Omg😢😢😢😭😭😭
    Tyo manxey lai TesRi noi Marnu parx
    Ye vagwan ysto manxey lai chai kina corona le ladaina
    Bichara aya ni VannU payana hola 😢😢😭😭
    Rip😥🙏🙏🙏😔
    1
  • @
    @lalmagar44834 years ago Oli sarkar le Nepal lai barbad garera chadne bho....
  • @
    @jhapalidoss8354 years ago Hat jodiye hunthyo uhako .jhapa bnc hospitol ma ta jodiyeko ponee thiyo yesto kes hru tyaha lahe hunthyo nee ..uhalai .. 2
  • @
    @aarohirai97274 years ago Omg teyo papilai phasi dinu parchha hami sabai janta yek jut vayeera yess dukhako ghadima mo nisabda vaye 1
  • @
    @santisanti44254 years ago bichara lai garo vayoni kati bold bagyo ani hos aayana 1
  • @
    @babuthapa72284 years ago Plz yo ghatana garne kohola plz update garnu hola
  • @
    @panchiofficial2794 years ago Yo dhading ma jhole netako jhola boker hidne haru Le jhile dadagiri dekhaux get well soon 1
  • @
    @nawangsherpa7204 years ago Parsasan hami jastta garip ko lagi haina dhani pujiwala haroo ko lagi mattara ho Nepal ko yesttai xa 1
  • @
    @taranepal3114 years ago He bhagawana ke hudaexa hamro nepal ma jahile sama hatera lae fasi hudaena tehile sama dinahu yesati ghatana bhairakhaxana ea mero khukulo sarkar ko kanuna hatera lae fasi ko sazaya dine kanuna bana 1
  • @
    @veshlopchan60634 years ago Yo papilai sidhai fpashi de sarkar kina bchauxa ke 3
  • @
    @moogarjunuu1234 years ago Sarkarle kanun alii kada banaunu pryo feri ni esto ghatna nadohoriyos
    Hataralaii kada vanda kada sajayehos
    1
  • @
    @sabinatamushyo97204 years ago Yo case ma dosi Lai fasi diyena vhne Nepal sarkar voli tmi Hami ani tmrai xora xori mathi yo case Parna sakcha... xito vhnda xito dosi Lai fasi dinu parcha...
  • @
    @abalhangshulingkhim94204 years ago Young pidi haru abroad mai settle hunu ko karan yai pani ek ho , security xaina , savings xaina ,needed earning xaina 😣😔