Duration 2:45

घुंडा (जोर्नी) दुख्यो कारण के यस्तो व्यायाम गर्नुस- Dr. yanjan Gaihre | Knee pain Exercise | TKN

222 watched
0
19
Published 29 May 2021

#kneePain #HomeTreatmentforknee #घुडा #GhudaaDukhai घुंडा (जोर्नी) दुख्यो ? कारण के ? यस्तो व्यायाम गर्नुस- Dr. yanjan Gaihre | Knee pain Treatment ,TKN घुडा दुखाईमा ध्यान दिनुपर्ने कुराहरु; •नियमित जोर्नीहरू चलाउने , सामान्य हिडाई जस्ता व्यायाम गर्ने बानी बसालौं । •टुक्रुक्क हथवा पलेटी मारेर नबस्ने । •मनतातो तोरीको तेलमा ३-४ थोपा ( Pain Relief Oil ) दखाई कम गर्ने तेल मिसाएर बिहान र बेलुकी हलुका मसाज गर्ने । • तौल घटाउने वा तौल नियन्त्रण गर्ने । • तातो पानीको व्याग अर्थात ( Hot Water Bag ) ले सेक्ने ,तर सुनिएको छ भने Ice ले २-३ मिनेट सम्म हलुका मसाज गर्ने । •भऱ्याङ्ग वा सिडी धेरै पल्ट तल माथि नगर्ने । व्यायाम गर्ने तरिकाहरु: • भित्तामा अढेस लगाएर खुटा लामो गरेर बस्ने , तिघ्राको मासु कस्न - १,२,३...गर्दै १० सम्म गन्ने र यसलाइ १० पटक दोहोर्याउने। •घुडा मुनि रूमाल राखेर थिच्ने र कुर्कुचालाई उठाउने - १,२,३ ...गर्दै १० सम्म गन्ने र यसलाइ १० पटक दोहोराउने । •ढाड सिधा गरी कुर्सीमा अढेस लगाएर वस्ने र पालै पालो खुटा सिधा माथि उठाउने - १,२,३...गर्दै १० सम्म गन्ने र यसलाइ १० पटक दोहोर्याउने। @@ • दुवै घुडाको बीच रूमाल राखेर च्याप्ने - १,२,३...गर्दै १० सम्म गन्ने र यसलाइ १० पटक दोहोर्याउने। •खुटा सिधा तन्काएर बस्ने र दुवै हातले खुटाको औंला छुने कोसिस गर्ने - १,२,३...गर्दै १० सम्म गन्ने र यसलाइ १० पटक दोहोर्याउने। #TopkhabarNepal | Today Nepali News | आजका मुख्य समाचार | Nepali Headlines | Live Online TV -खबर मनोरञ्जन | Nepali Samachar News | Corona Vaccine | School Update | 11 12 Exam Update | Airport Update | Bus Update | Lockdown Update | KTM Update | Vegetable Update | Top Nepali News || Recent Nepali News || 11 Exam 12 Exam News | Nepal School News PLEASE LIKE 👍 SHARE COMMENT & SUBSCRIBE Top khabar Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you. यस च्यानलमा रहेका भिडियो सामग्री कपि, Download गरि अन्य channel मा upload गरेको पाइएमा नेपालको प्रतिलिपी अधिकार एन अनुसार सम्पुर्ण क्षतिपूर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ। Embedding to a website is allowed.

Category

Show more

Comments - 0