Duration 16:45

Today News | आज २९ गतेका मुख्य समाचार | Nepali News Samachar | All News | Smart Khabar

168 690 watched
0
5.7 K
Published 15 Oct 2020

Today News | आज २९ गतेका मुख्य समाचार | गाली गर्नेलाई १५ लाख जरिवाना,लकडाउन हुँदै,गाडिको अनलाइन टिकट आजका मुख्य समाचार १. पछिल्लो २४ घन्टामा नेपालमा २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि थप १२ जनाको मृत्यु २. कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द गर्ने सरकारको चेतावनी ३. मनसुन बाहिरिन अझै केही दिन लाग्ने आज यी जिल्लामा वर्षा हुने सम्भावना ४. एउटा एस्तो देश जहाँ भ्यागुता बचाउन सडकमा खटिन्छन् स्वयंसेवी ५. काठमाडौं उपत्यकाका शक्तिपिठहरुमध्येको एक मैतीदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ने ६. राष्ट्र बैंकले दशैंमा नयाँ नोट दिन्छ कि दिदैन त थाहा पाउनको लागि भिडियोलाई अन्तिम सम्म हेर्नुहोला ७. सरकारले कोरोना बिमा गरेकाहरुको नि:शुल्क उपचार नगर्ने ठुलो निर्णय ८. नेकपा महासचिव विष्णुप्रसाद पौडेल बने अर्थमन्त्री ९. मन्त्रिमण्डल हेरफेरमा प्रचण्ड असन्तुष्ट ओलीले एकलौटी गरेको आरोप १०.दूरसञ्चारबाट गालीगलौज गरे १५ लाखसहित एक वर्ष जेल प्रस्ताव, यस्ता छन् अरु व्यवस्था ११.यातायात विभागले जारी गर्‍यो नयाँ निर्देशिका, लामो दूरीका सबै यातायातले अनलाइन टिकटको व्यवस्था गर्नुपर्ने १२.सवारी साधनमा चाडपर्व लक्षित सुरक्षा योजना दिउँसो पनि मापसे जाँच गरिने १३.कोरोना परिक्षण निशुल्क गर्न सक्दैनौ भन्दै स्वास्थ्य मन्त्रालयले सर्वाच्च अदालतलाई भन्यो १४.सुनको मुल्यमा फेरी यति गिरावट प्रतितोला यतिमा पाईने smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 142