Duration 21:53

जिब्रो को बारेमा | About Tongue | तिमोथी न्यौपाने | Timothy Neupane | | Heavenly Pilgrims

168 521 watched
0
4.2 K
Published 20 Mar 2020

जयमसिह । यहाँ राखिएका सम्पुर्ण भिडियोहरु नेपालको संबिधान २०७२ को भाग ३ को मौलिक हक अन्तर्गत समाबेस गरिएका छन । आफ्नो धार्मिक हकको सुरक्षाको पक्षमा रहेर यस हेभेन्ली पिल्गृम्स युटुब च्यानल ले विभिन्न प्रकारका धार्मिक भिडियो प्रसारण गर्दै छ । उक्त भिडियोहरुमा प्रयोग गरिएका विषयबस्तु , सामग्री र बिचार सर्वाधिकार सोही युटुमा रहने छ । कार्यक्रमको उदेश्य कसैको धार्मिक आस्थामा चोट पुर्याउनु , कसैको धर्म परिवर्तन गराउनु सामाजिक सदभाव खलबल पार्नु , कसैको ब्यक्तीगत जिवनमा ठेस पुर्याउनु आदि हाम्रो उदेश्य होइन भनी प्रष्ट पार्दै संवाद तथा भिडियोको क्रममा प्रेषित बिचार , टिप्पणी तथा प्रतिक्रिया कसैको जिवनामा मेल खान पुगेमा यो एउटा संयोग मात्र हुनेछ । यस्ता कुराले प्रतिकुल परिस्थिति सिर्जना गरेमा भिडियो अन्तर्गत समाबेस भएका ब्यक्तिहरु जिम्मेवार हुने छैनन । अहिले समाज हिजो जस्तै केही विकसित हुँदै गए पनि यो एक भौतिक बिकसितमा मात्र सुगम हुदै गएको छ । अझै समाजमा त्यस्ता परम्परा छन जसले प्रत्येक्ष रुपमा पिडितले दुखको समान गरिरहेका छन । हो हामी सजिव हौ सजिब परिबर्तन हुन्छ अनि हामी पनि परिबर्तन हुनुपर्छ । कहिले सम्म कु-संस्कारको सम्मान गर्ने ? प्रश्न गर्नुहोस ? अब परिबर्तन आफै बाट सुरु गरौ या धार्मिक होस या सामाजिक अनि सत्यलाई उजागर गर्ने प्रयास गरौ … "यी भिडियोहरुमा बोलिएका कुराहरु कसैको जिवनमा मेल खान पुगेमा यो एउटा संयोग मात्र हुनेछ । कसैको धार्मिक आस्थामा चोट पुर्याउनु ,कसैको धर्म परिवर्तन गराउनु , सामाजिक सदभाव खलबल पार्नु , कसैको ब्यक्तीगत जिवनमा ठेस पुर्याउनु , आदि हाम्रो उदेश्य होइन । यदि यी भिडियोहरुबाट कसैलाई साहस , आत्मिक उर्जा र प्रेणा मिल्छ भने हामी परेमेश्वर प्रती हार्दिक नमन , कृतज्ञ र धन्यवादी छौ साथै हामीले प्रस्तुत गरेका भिडियोमा परमेश्वरको जिवित बचन बोल्नुहुने प्रति हृदयबाट नै धन्यवाद प्रकट गर्दछौ । हामीले बनाएका भिडियोमा बोलिएका सबै कुराहरु हाम्रा रचनाहरु होइनन् ती सम्पुर्ण बोलिएका कुराहरु परमेश्वरका हुन हामी एक माध्यम मात्र हौ , जो पुल बनेर तपाइहरुको दैनिक मन्नाको आवश्यकता लाई मात्र पूरा गर्ने प्रयास मात्रै गरेका हौ । अझै आशिसित भिडियो हेर्नको लागि हाम्रो यस च्यानल लाई SUBSCRIBE गर्न नभुल्नु होला तपाइको एक Subscribe ले यस्तै खालका आत्मिक भिडियो निर्माण गर्न थप हौसला र प्रेणा मिल्नेछ । 🔶 थप सुझाव सल्लाह र जानकारीको लागी : हेभेन्ली पिल्गृम्स मिडिया प्रा. ली. फोन : 📱Namaste User : +9779848000025 📱Ncell User : +9779818363334 WhatsApp , imo , Viber : +9779848000 #TimothyNeupane #HeavenlyPilgrims #HpVlog #TimothyNeupanemessage #WorshipMessageByTimothyNeupane #TimothyNeupaneTestimony #NepaliChristianMessage #christianmessage #NewTimothyNeupaneMessage

Category

Show more

Comments - 224