Duration 18:44

Ms Word मै शुभकामना कार्ड बनाउन सिक्नुस् | How To festival card design in ms word | Nepali Book

15 830 watched
0
339
Published 20 Aug 2020

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : Ms Word मै शुभकामना कार्ड बनाउन सिक्नुस् | How To festival card design in ms word यश भिडियोमा Ms Word का प्रत्येक प्रयोगकर्ताहरुले जान्नै पर्ने ती कार्ड डिजाइनको बारेमा बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले पनि बिना झन्झट ms word मै आफूले चाहेअनुसारको गज्जबको शुभकामना कार्ड design गर्न सक्नुहुनेछ । यसका साथै यो भिडियो हेरिसकेपछी तपाईंले कुनै पनि jpg फोटोको background मेटेर दुई मिनेटमै png फोटो बनाउन सक्नुहुनेछ । ms word का प्रयोगकर्ताहरुका लागि यो भिडियो निकै उपयोगी छ । शुभकामना लगायतका कार्डहरु केवल photoshop मा मात्रै तयार गरिन्छ भन्ने सोचेर कार्ड डिजाइन गर्ने इच्छा मारिरहनु भएका हाम्रा सम्पूर्ण दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । computer प्रयोग गर्दै जादा कैयौं कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ । त्यस्ता समस्या परीरहेका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #Festival_Card_Design #InMsWord

Category

Show more

Comments - 6