Duration 2:33

Adarsh Mishra को Father को मृत्यु भएको हैन, यो राज्यले गरेको हत्या हो

1 270 watched
0
61
Published 27 May 2021

Adarsh Mishra को Father को मृत्यु भएको हैन, यो राज्यले गरेको हत्या हो Video By: Prakash Bhandari & Team आदर्शले आफ्नो अभिभावक जोगाउन आफुले सक्ने गर्यो.. उसले एक छोरा हुनुको कर्तव्य निभायो ... अब देशको सरकारले र उसको System ले गरेको लापरबाहीको जिम्मा लिन जरुरि छ | 💔😓 उसको बुवाको मृत्युको जिम्मेवार हामी सबै हौँ, नारायणी अस्पतालको दयनीय अवस्थालाई सुधार गर्न कुनै कदम नउठाउने, आवाज नउठाउने हामी पनि उत्तिकै दोषी छौँ । अस्पतालको समस्याका बारेमा समय-समयमा हामीलाई जानकारी हुँदापनि केही गर्न नसक्नु हाम्रो गल्ती हो ।💔😓 नारायणी अस्पतालमा डायलीसिस मेसिन बिग्रेको छ । कोभिड सङ्क्रमित मिर्गौला रोगीहरूको उपचारमा समस्या आउँदै छ । हिजोदेखि २ जनाले डायलिसिस नहुँदा ज्यान गुमाईसकेका छन् । अस्पतालले बायोमेडिकल इनिजियर नहुँदा डायलिसिस मेसिन बनाउँन नसकिएको बताएको छ । नेपालको कुनैपनि ठाउँमा यदी कोहीपनि बायोमेडिकल इन्जिनियर हुनहुन्छ भने कृपया जानकारी गराउनु होला । हामी उहाँको आउने, जाने, बस्ने, खानेदेखि मेसिन बनाउँदा लाग्ने पारिश्रमिक लगायत सम्पूर्ण खर्च तिर्न तयार छौँ । सहयोग गरौँ, यहाँको स्थानीय प्रशासनलाई कुनै मतलब छैन । अब हामीले आफै केही नगरे आजबाट मृत्युको शृंखला सुरु हुन्छ । Video by :prakash Bhandari Voice by: Pratima Bhandari Subscribe for more videos!!! Be strong Adarsha Mishra 😓 #wearewithyou #justiceforaadarshmishra Aadarsh Mishra #MeroDeshBirami # JusticeForAadarshMishra #CaseTheGovernment #Justice #JusticeForAadarshFather. SUMAN KOIRALA,AADARSH MISHRA,BIRGUNJ MADHESH,MADHESI COMEDY,NEPALI COMEDY,NEPALI STANDUP COMEDY COMEDY CHAMPION,adarsh mishra father died,nepali comedian adarsh mishra father died,adarsh mishra father,nubhiv,trending nepal,adarsh mishra on father,aadarsh,comedian aadarsh father,pranesh gautam,mother interview nurbhiv,nurbhiv mother interview,nubhiv upreti case,comedy champion,3 guy killed one person,justice for nubhiv,nubhiv upreti killed by 3 person SUMAN KOIRALA,AADARSH MISHRA,BIRGUNJ MADHESH,MADHESI COMEDY,NEPALI COMEDY,NEPALI STANDUP COMEDY COMEDY CHAMPION,adarsh mishra father died,nepali comedian adarsh mishra father died,adarsh mishra father,nubhiv,trending nepal,adarsh mishra on father,aadarsh,comedian aadarsh father,pranesh gautam,mother interview nurbhiv,nurbhiv mother interview,nubhiv upreti case,comedy champion,3 guy killed one person,justice for nubhiv,nubhiv upreti killed by 3 person नारायणी अस्पतालमा डायलीसिस मेसिन बिग्रेको छ । कोभिड सङ्क्रमित मिर्गौला रोगीहरूको उपचारमा समस्या आउँदै छ । हिजोदेखि २ जनाले डायलिसिस नहुँदा ज्यान गुमाईसकेका छन् । अस्पतालले बायोमेडिकल इनिजियर नहुँदा डायलिसिस मेसिन बनाउँन नसकिएको बताएको छ । नेपालको कुनैपनि ठाउँमा यदी कोहीपनि बायोमेडिकल इन्जिनियर हुनहुन्छ भने कृपया जानकारी गराउनु होला । हामी उहाँको आउने, जाने, बस्ने, खानेदेखि मेसिन बनाउँदा लाग्ने पारिश्रमिक लगायत सम्पूर्ण खर्च तिर्न तयार छौँ । सहयोग गरौँ, यहाँको स्थानीय प्रशासनलाई कुनै मतलब छैन । अब हामीले आफै केही नगरे आजबाट मृत्युको शृंखला सुरु हुन्छ । #MeroDeshBirami # JusticeForAadarshMishra #CaseTheGovernment #Justice #JusticeForAadarshFather.

Category

Show more

Comments - 6