Duration 9:58

Ms Word मा sum फर्मुला लगाउन सिक्नुस् | How To Use sum Formula In Ms Word | Nepali Book

5 467 watched
0
150
Published 21 May 2021

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : Ms Word मा sum फर्मुला लगाउन सिक्नुस् | How To Use sum Formula In Ms Word Ms Excel मा मात्रै नभएर Ms Word मा पनि फर्मुलाहरु लगाउन सकिन्छ । यो भिडियोमा MS Word मा sum फर्मुलाको प्रयोग कसरी गर्न सकिन्छ ? भन्ने कुरा नमुना mark-sheet को उदाहरणबाट जानकारी दिइएको छ । Excel मा जसरी फर्मुला सजिलोसँग लगाउन सकिन्छ त्यसरी नै ms word मा पनि लगाउन सकिन्छ भन्ने कुरा कम्प्युटर सिकारुहरुलाई थाहा नहुन सक्छ । ms word मा पनि sum फर्मुला लगाउन सकिन्छ भन्ने जानकारीको अभावमा समस्या र झन्झट बेहोरिरहनु भएका हाम्रा दर्शकहरुका लागि सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #sumFormula #InMsWord

Category

Show more

Comments - 15