Duration 5:47

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा भनाइ राख्दै: माननीय प्रदेश सभा सदस्य श्री कला घले

102 watched
0
0
Published 4 Dec 2019

उदयपुर जिल्लाको कटारी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी कार्यक्रम तथा बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम कटारी नगरपालिका र ओरेक नेपालको आयोजनामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथि माननीय प्रदेश सभा सदस्य श्री कला घलेज्यु ले आफ्नो भनाइ यसरी राख्नु भएको थियो ।

Category

Show more

Comments - 0