Duration 25:2

PIG FARMING IN NEPAL

1 038 watched
0
24
Published 10 Jan 2022

PIG FARMING IN NEPAL नमस्कार साथिहरु लाईफलाईन मिडियाको विशेष कार्यक्रम कृषि विशेषमा सम्पुर्णलाई स्वागत छ । हामिले यस कार्यक्रमा नवलपरासी स्थित सप्तरंगी कृषि तथा पशुपालन फर्म प्रा.लि.का संचालक प्रकास कुमार विश्वकर्मासंग बुंगुर पालन सम्बन्धी विभिन्न विषयमा कुराकानी गरेका छौ । लाखौ युवाहरु देश छोडेर विदेश गईरहेका बेला नेपालमै केहि गर्न सकिन्छ भन्ने उदारहण बन्न सफय युवा व्यवसायी प्रकास कुमारले आज नेपाल भरीनै बुंगुरको पाठा–पाठी उपलव्ध गराउदै आउनु भएको छ । तपाई पनि बुंगुर पालन गर्ने सोचमा हुनुहुन्छ भने एक पटक नवलपरासी स्थित सप्तरंगी कृषि तथा पशुपालन फर्म प्रा.लि. आई बुभ्mन सक्नु हुनेछ । तपाईहरुको गाउँ ठाउँमा पनि यस्तै प्ररणदाई कार्य भईरहेको छ भने हामीलाई सम्पर्क गर्नुहोस् उक्त कार्यलाई हामी मिडियामा ल्याउने छौ । Parkash Kumar Bishwakarma : 9857080235 , 9840417921 Lifeliene Media : 9857086466 Fish Farming In Nepal : /watch/sLyzACUnLTAnz Egg Business : /watch/sU7Xy7tGt6YGX Vegitable Farming : /watch/gqleoAR5AS95e #Bungurpalan, #Lifelinemedia © Lifeline Media 2021 Unauthorized downloading and reuploading this channel's content is strictly prohibited🚫

Category

Show more

Comments - 8