Duration 4:34

पाल्ने हो बोयर बाख्रा जन्मिदै २ लाख रुपैयाँ यसरी चिन्नुहोस pure boer (बोयर)

4 375 watched
0
108
Published 26 Jul 2021

प्रदेश १ को बेलबारी नगरपालिका ९ मा रहेको बहुमुखी कृषि फार्ममा व्यवसायिक रुपमा बोयर जातका बाख्रा पालन थालिएको छ । बोयर बाख्राको नाममा अहिले ठगि समेत हुने गरेपछि यसलाई कसरी चिन्ने, बोयर पाल्न मन हुनेहरुले किन्दा ठगिने सम्भावना ज्यादै छ । त्यसैले यस्तो कुरामा विचार पुर्याउनु पर्छ । Boer goat in nepal

Category

Show more

Comments - 10