Duration 3:42

दलहरुलाई एमसीसीको चटारो, गठबन्धन नै भत्किने खतरा NEWS24 TV

8 656 watched
0
191
Published 22 Dec 2021

अमेरिकाले अघि सारेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीको चर्चा यतिबेला पुनः चुलिएको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा पेस गर्ने मनसाय देखाएसँगै यसको चर्चा र छलफल चुलिएको हो । यतिबेला प्रतिपक्षी दल एमाले एमसीसीको पक्षमा रहँदा सत्तामा रहेका माओवादी र एकीकृत समाजवादी पार्टी दबाबमा आएका छन् । उनीहरु एमसीसीबारे आफ्नो अडानमा रहे गठबन्धन भत्किने खतरा समेत देखिएको छ । SUBSCRIBE: /user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@ news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 21